Category: Uncategorized
-
सङ्घर्ष गर्दा मात्र हाे एक्लै हुने त ,सफलता पाएपछि त दुनियाँ पनि तपाई कैपछि लाग्छ ..शुभबिहानी ☕️☕️☕️☕️शुभदिनको_कामना🌷💕🌹🌷हर_हरमहादेव 🙏🙏🙏🙏
शब्द को कुनै दात हुदैन,तर, जब यसले बिझाउछ,“दुखाइ” कुनै धारिलो हतियार भन्दा कम हुन्न !!!
-
मुक्तक ।।।।।
🌿❣️🌱मुसुक्क मुस्कुराउ छिन मलाई देख्दा उनीसुटुक्क नजर झुकाउ छिन मलाई देख्दा उनिबडो अजिव लाग्छ खै किन उनिलाई देख्दाप्रेमको स्पर्शदिदै लजाउ छिन मलाई देख्दा उनी शुभ _समय🙏❣️ ॐ🌷
-
छाताले वर्षातलाई रोक्न त सक्दैन तर वर्षातमा खडा हुनलाई हौसला अबस्य दिन्छ, यसरी नै आत्मविश्वासले सफलताको ग्यारेन्टी त लिदैन तर सफलताको लागि संघर्ष गर्न प्रेरणा अवस्य दिन्छ ।शुभ_
सम्बन्ध फेसनको लुगा जस्तो नहोस जुन मन पर्यो त्यहि लागाउने सम्बन्ध त कात्रो जस्तो होस एक पटक ओडिसकेपछि आर्को को जरुरत नै नपर्ने ❣️
-
Kshitiz
शुभबिहानी तपाईं जति बढी ठूलो भन्दा ठूलो जिम्मेवारी स्वीकार गर्नुहुन्छ उति नै बढी तपाईंको शक्ति बढ्छ । बाहिरी सरिरमा सानो चोट लाग्दा नि रुने मआज मन.. भरी चोट लाग्दा नि हासेर दिन कटाउदै छु…✍️✍️🍁 🌹🙏🙏 🍁 🙏😍समय र भाग्य कसैको अधिनमा हुदैनन् र कतिबेला बद्लिन्छ थाहा हुँदैन..!त्यसैले घमण्ड होइन प्रतिक्षा गर्न सिक्नुहोस्…❣️❣️.!!
-
FB_IMG_16398805915282049
https://kshitizchandblogenter.family.blog/wp-content/uploads/2022/01/fb_img_16398805915282049.jpg
-
IMG20190727165610~2
https://kshitizchandblogenter.family.blog/wp-content/uploads/2022/01/img201907271656107e2.jpg