मुक्तक ।।।।।

🌿❣️🌱
मुसुक्क  मुस्कुराउ   छिन   मलाई  देख्दा  उनी
सुटुक्क नजर  झुकाउ छिन  मलाई  देख्दा उनि
बडो अजिव  लाग्छ  खै  किन  उनिलाई  देख्दा
प्रेमको स्पर्शदिदै लजाउ छिन मलाई देख्दा उनी

शुभ

_समय🙏❣️

ॐ🌷

Design a site like this with WordPress.com
Get started