Kshitiz

शुभबिहानी

तपाईं जति बढी ठूलो भन्दा ठूलो जिम्मेवारी स्वीकार गर्नुहुन्छ उति नै बढी तपाईंको शक्ति बढ्छ ।

बाहिरी सरिरमा सानो चोट लाग्दा नि रुने म
आज मन.. भरी चोट लाग्दा नि हासेर दिन कटाउदै छु…✍️✍️
🍁 🌹🙏🙏
          🍁

🙏😍समय र भाग्य कसैको अधिनमा हुदैनन् र कतिबेला बद्लिन्छ थाहा हुँदैन..!
त्यसैले घमण्ड होइन प्रतिक्षा गर्न सिक्नुहोस्…❣️❣️.!!

Design a site like this with WordPress.com
Get started