The podcast for women about all the things that matter.
#QuadratPodcast
-
सङ्घर्ष गर्दा मात्र हाे एक्लै हुने त ,सफलता पाएपछि त दुनियाँ पनि तपाई कैपछि लाग्छ ..शुभबिहानी ☕️☕️☕️☕️शुभदिनको_कामना🌷💕🌹🌷हर_हरमहादेव 🙏🙏🙏🙏
शब्द को कुनै दात हुदैन,तर, जब यसले बिझाउछ,“दुखाइ” कुनै धारिलो हतियार भन्दा कम हुन्न !!!
-
मुक्तक ।।।।।
🌿❣️🌱मुसुक्क मुस्कुराउ छिन मलाई देख्दा उनीसुटुक्क नजर झुकाउ छिन मलाई देख्दा उनिबडो अजिव लाग्छ खै किन उनिलाई देख्दाप्रेमको स्पर्शदिदै लजाउ छिन मलाई देख्दा उनी शुभ _समय🙏❣️ ॐ🌷
-
छाताले वर्षातलाई रोक्न त सक्दैन तर वर्षातमा खडा हुनलाई हौसला अबस्य दिन्छ, यसरी नै आत्मविश्वासले सफलताको ग्यारेन्टी त लिदैन तर सफलताको लागि संघर्ष गर्न प्रेरणा अवस्य दिन्छ ।शुभ_
सम्बन्ध फेसनको लुगा जस्तो नहोस जुन मन पर्यो त्यहि लागाउने सम्बन्ध त कात्रो जस्तो होस एक पटक ओडिसकेपछि आर्को को जरुरत नै नपर्ने ❣️
The Hosts
Samantha and Olivia are both writers and activists.
Join the Community
We’re thrilled to have you here! Now, if you don’t want to miss an article or an episode, you can subscribe to our newsletter.
LISTEN ON
Apple Podcasts · Stitcher · Spotify