छाताले वर्षातलाई रोक्न त सक्दैन तर वर्षातमा खडा हुनलाई हौसला अबस्य दिन्छ, यसरी नै आत्मविश्वासले सफलताको ग्यारेन्टी त लिदैन तर सफलताको लागि संघर्ष गर्न प्रेरणा अवस्य दिन्छ ।शुभ_

सम्बन्ध फेसनको लुगा जस्तो नहोस जुन मन पर्यो त्यहि लागाउने सम्बन्ध त कात्रो जस्तो होस एक पटक ओडिसकेपछि आर्को को जरुरत नै नपर्ने ❣️

Design a site like this with WordPress.com
Get started