मनले मन हेर्यो, मान्छे हेरेन।
समयले कोल्टे फेर्यो, तर मनले कहिले फेरेन!!
शुभप्रभात 🙏☕️🍀❤️
William Halsey को यो यथार्थ प्रेरक भनाईको चर्चा गर्दै–
🌞शुभबिहान!🙏
🌱There are no extraordinary men… just extraordinary circumstances that ordinary men are forced to deal with.
भावः मानिस असाधारण हुँदैन… खासमा कुनै असाधारण परिस्थिति निप्ट्याउन साधारण मानिस मजबुर हुन्छ।
Leave a comment