Category: Good vibes
-
Good morning from Kailali good vibes
मनले मन हेर्यो, मान्छे हेरेन।समयले कोल्टे फेर्यो, तर मनले कहिले फेरेन!! शुभप्रभात 🙏☕️🍀❤️ William Halsey को यो यथार्थ प्रेरक भनाईको चर्चा गर्दै–🌞शुभबिहान!🙏 🌱There are no extraordinary men… just extraordinary circumstances that ordinary men are forced to deal with.भावः मानिस असाधारण हुँदैन… खासमा कुनै असाधारण परिस्थिति निप्ट्याउन साधारण मानिस मजबुर हुन्छ।